६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाेे फालेेलुङ गाउँपालिकाले सट्टा शिक्षक हटायाे।



पाँचथर,पाँचथरकाे फालेलुङ गाउँपालिकाले शिक्षकहरुले राखेकाे सट्टा शिक्षकहरुलाई हटाएकाे छ।प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङ्देम्बेेद्वारा हस्ताक्षरित सुचनामार्फत सट्टा शिक्षकहरु हटाइएको जनाएको हाे।

सुचनामा भनिएको छ-भाद्र १४ गतेकाे गाउँ शिक्षा समितिकाे बैठकले गुनासाे र कानुनविपरित राखिएकाे सट्टा शिक्षकहरु हटाउने निर्णय गरिएको छ।फेरि पनि सट्टा शिक्षक राखिएको पाइएमा माविकाे हकमा प्रधानाध्यापक र लेखा अधिकृत तथा आधारभूतकाे हकमा प्रधानाध्यापक र विव्यस जिम्मेवार हुनपर्ने बताइएको छ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ९ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज