६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विद्यालय शिक्षा ऐनकाे विरुद्धमा आन्दोलित शिक्षकहरुलाई वराहक्षेत्र नगरपालिकाले कारवाही गर्ने



सुनसरी,प्रस्तावित विद्यालय शिक्षा ऐनकाे विरुद्धमा आन्दोलनरत शिक्षकहरुलाई  सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १० ले कारवाही गर्ने भएकाे छ।

वडाध्यक्ष तेजबहादुर गुरुङद्वारा हस्ताक्षरित च.नं.४५७ काे पत्रमा ध्यानाकर्षण भन्दै धर्ना र आन्दोलन नगर्न तथा गरेमा कारवाही गर्ने भनिएकाे छ।

सम्पूर्ण शिक्षकहरुकाे सामुुहिक हितकाे खातिर आन्दोलनमा जान बाध्य भएकाे र देशभर चलिरहेको आन्दोलनको खिलाफमा कारवाहीकाे भाषा कुनै पनि हालतमा स्विकार्य नहुने नेपाल शिक्षक संघ झापाले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ३० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज