४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेक्वान्दोमा पाँचथरलाई ३रजत र ३काश्य गरेर ६ पदक प्राप्त ,स्वर्ण प्राप्त गर्न सकिएन्।



नाेगेनहाङ लिम्बू /विर्तामोड ,३ असाेज,प्रदेशस्तरिय खेलकुद छनौट प्रतियोगितामा आज विर्तामोडमा भएकाे तेक्वान्दो खेलमा पाँचथरका खेलाडीले ३रजत र३काश्य गरि ६ पदक जित्न सफल भए।

यसरी पदक विजेताहरुमा महिला ५२ किलाे तलमा किनारी जवेगुले रजत पदक, महिला  ५७ किलाे तलमामा इक्सा तुम्राेकले रजत पदक र पुरुष ५८ किलाे तलमा अनिस राईले पनि रजत पदक प्राप्त गर्नु भएकाे छ

यसरी नै पुरुष ५४किलाे तल,पुरुष ८७ किलाे तल र महिला ४८किलाे तलमा समेत  ३ काश्य पदक प्राप्त भएकाे जनाइएको छ।

पदक विजेताहरुलाई पाँचथर तेक्वान्दाेका अध्यक्षले जनहि रजत पदक विजेताहरुलाई जनही नगद रु ३०००/- र काश्य पदक विजेताहरुलाई जनही नगद रु १०००/- का दरले प्रदान गरिएकाे जनाइएको छ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ४५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज