५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई ९ रनले हराउदै नेपाल विश्वकपकाे छनाेटचरणमा



काठमाडौं,आइसिसि विश्व कप क्रिकेट लिग टु काे  अन्तिम खेलमा नेपालले युएईलाई डि एल मेथाेड  नियमअनुसार ९ रनले हराउदै आइसिसि विश्व कप क्रिकेटको जिम्बाब्बेमा हुने छनौट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेकाे छ।

आज भएको खेलमा युएईले नेपाललाई दिएकाे ३११ रनको विशाल लक्ष्य नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनायाे।खराब प्रकाशकाे कारण डि एल मेथाेडद्वारा ९ रनले नेपाल विजयी बन्याे।

युएईका लागि ए खानले ४२ बलमा१०१ रन,अरविन्दले ९४ रन तथा वासिमले ६३ रन बनाए।साेमपाल कामीले ९ ओभरमा  ७४ रन खर्चेर १ विकेट लिदै सर्वाधिक महँगो वलिङ गरे। दिपेन्द्र सिंह ऐरीले २ तथा लक्ष्मण राजवंशीले १ विकेट लिए ।

नेपालका लागि भिम सार्कीले ६७ रन,आरिफ शेखले ५२ रन तथा कुशल भूर्तेलले ५० रन जाेडे।उता युएईका जे सिद्धिकीले ३ विकेट ए खानले २ विकेट लिए।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज