६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पाँचथरका १५ मावि तहमा करार लिष्टमा नाम निकालेका शिक्षकसेवा आयोगका परिक्षार्थीहरु



फिदिम,शिक्षक सेवा आयाेगले मावि तहको शिक्षकहरुको करार लिष्टमा पर्नुहुने परिक्षार्थीहरुकाे नामनामेसी सार्वजनिक गरेक‍ो छ।सार्वजनिक गरिएको सुचिमा पाँचथरबाट १५ जना परिक्षार्थीहरु पर्नु भएको छ।

उहाँहरुमा नेपाली,सामाजिकमा ४,४ जना अंग्रेजीमा ५ जना र विज्ञानमा २ जना हुनुहुन्छ।

नेपालीका ५० जना करारसुचीमध्ये पाँचथरका  चारजनामा दमननाथ ढुङ्गाना-फिदिम,रविन्द्र गुरुङ -फिदिम, मुना तुम्बापो-फिदिम र तुलसा राई-तुम्वेवा हुनुहुन्छ।

उता सामाजिकका ५५ जनाको करारसुचिमा अटाएका ४ पाँचथरेहरुमा  कमल प्रसाद न्यौपाने-फिदिम,दिलमान योङहाङ-याङवरक,लक्ष्मण पौडेल-याङवरक र किरण पौडेल-कुम्मायकले आफ्नो नाम पार्न सफल हुनुभएको छ।

अङ्ग्रेजीका ८० जनामध्ये पाँचथरे ५ जनामा विर्जाहाङ केरुङ-फालेलुङ,अमृतबहादुर थापा-कुम्मायक,लिलाप्रसाद चम्लागाई-फिदिम,छविलाल बोहोरा-तुम्वेवा र दुर्गा बहादुर नेम्बाङ-फाल्गुनन्द हुनुहुन्छ।

विज्ञानका ४१ जनामध्ये २ जनामा हिलिहाङका मणिराज ढुङ्गेल र टिकाराम खनाल हिलिहाङकै हुनुहुन्छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज