७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इरानले वेल्सलाई २-० ले हरायाे।



काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबलको ग्रुप बि काे खेलमा इरानले वेल्सलाई २-० ले हराउँदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ।

खेलकाे इन्जुरी समयमा इरानकाे लागि रौजवेह चेस्मी र रामीन रिजाइनले एक एक गाेल गरे। यसअघि इरान इङ्गल्यान्डसँग ६-२ ले हार्दा वेल्स र अमेरिकाले १-१ काे बराबरी खेलेकाे थिए।

याे जितसंगै इरानले प्रि क्वाटरफाइनलमा जाने सम्भावना बढाएकाे छ। हिजाेकाे खेलमा पाेर्चुगलले घानालाई ३-२ ले हरायाे।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज