६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राजा ज्ञानेन्द्रले पिताकाे पदचापलाई पछ्याउँदा गणतन्त्र आयाे-नेता सिटाैला



काठमाडाै,नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटाैलाले राजा ज्ञानेन्द्रले आफ्नाे पिता महेन्द्रकाे पदचापलाई पछ्याउदा नेपालमा गणतन्त्र आएकाे बताउनु भएकाे छ। हालै झापाकाे भद्रपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्ने क्रममा नेता सिटाैलाले साे कुरा बताउनुभएकाे हाे।

“नयाँ संबिधानकाे पहिलाे चुनावमा हामी हार्याै।जितेकाे वामपन्थीकाे जनमतले किसान मजदुरकाे हितमा काम गरेन।”पूर्व उपप्रधानमन्त्री सिटाैलाले थप्नुभयाे”नयाँ संबिधानमा केहि कमि कमजाेरी भए सच्याउन हामी साथ दिन्छाै र संबिधानकाे महशुश जनताले गर्न पाउन भन्याै तर ओली नेतृत्वकाे सरकारले सुनेन्।”

आफू संबिधान सभाकाे मस्याैदा समितिकाे सभापति भएकाेले सबै दलहरुलाई समेटेर संबिधान बनाएकाे नेता सिटाैलाले बताउनुहुदै संबिधान उत्कृष्ठ बनेकाे बताउनुभयाे।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज