५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् प्रदेश-१का वन,वातावरण संरक्षण मन्त्री शेखर चन्द्र थापा



विराटनगर,प्रदेश-१ का वन तथा वातावरण संरक्षण मन्त्री तथा नेपाली काङ्ग्रेसको माेरङ-३, प्रदेश क काे प्रदेश सभा सदस्य पदका उम्मेदवार शेखरचन्द्र थापाकाे आज नाेबेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ।गत अशाेज ४ गतेदेखि विरामी मन्त्री थापाकाे काठमाडौंमा उपचार पछि घर फर्केर आराम तथा चुनावी कार्यक्रममा सहभागी भइरहेकोमा फेरि स्वास्थ्यमा समस्या तथा स्वास प्रस्वाश कठिनाई पछि उपचारको लागि नाेबेल अस्पतालमा भर्ना गरिएकाे जनाइएको छ।

माेरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका निवासी स्वशेखरचन्द्र थापा.वन तथा वातावरण मन्त्री हुनुकाे साथे माेरङ-३(१)बाट प्रदेश सभा सदस्य पदमा उम्मेद्वार हुनुहुन्थ्याे।वि.सं२०२१ सालमा जन्मनुभएकाे थापा ५८ वर्षकाे हुनुहुन्थ्याे।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज