बदलिएको कांग्रेस २.० ले विचारमा गरेका लामो हातहरु ।
१. केपी ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेपछि यसैकाे फाेटाेकपि गर्दै गगन थापाले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ भने ।
२. रास्वपाले ‘सामाजिक लाेकतन्त्र’ पारित गरेपछि हिमाल मिडियाकाे एक भिडियाे कास्ट मार्फत ‘याे गगन थापाले विशेष महाधिवेशनमा पारित गरेकाे विचार हाे’ भन्न लगाए । वास्तवमा याे पारित भएकाे नभई रास्वपाकाे नीतिमा आँखा गाडेकाे मात्रै थियाे । र याे पनि एमालेले तानेकाे लाेककल्याणकारी राज्य (वेलफेयर स्टेट )सम्बन्धित थियाे ।
३. रास्वपा या रवि लामिछानेले ‘लिडरसिप एकेडेमी , प्राइमरी इलेक्शन’ ल्याएपछि साेहि फाेटाेकपि गरेर भाषण गर्न थाले । यसरी रास्वपालाई वैचारिक गुरु मान्ने बाटोमा लागे ।
यति हात लामाे गरेपछि कांग्रेसकाे आदर्श ‘राष्ट्रियता, लाेकतन्त्र, समाजवाद’ उनीहरुकाे आधिकारिक व्यानरबाट गायव गरे या मेटाए । र पार्टीलाई अवैचारिक मण्डलेकरण गर्दै विचार शुन्य बनाउने प्रयत्नमा लागे ।








प्रतिक्रिया