६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे मिक्लाजुङमा आगलागी,एकको मृत्यु



पाँचथर,पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा आज भएकाे आगलागीमा परेर एक महिलाको निधन भएको छ।

पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मिलन थापाको अनुसार मिक्लाजुङ-७, लेखगाउँका ५५ वर्षिया सरिता राईकाे घरमा आज विहान आगलागि हुदा उनको जलेर मृत्यु भएको हाे।आगलागी सम्बन्धमा प्रहरी घटनास्थलमा पुगिसकेको र आगलागीकाे कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज