२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जाजरकोटकाे शिवशंकर माविकाे प्रअमा सनत शर्मा



जाजरकोट,जाजरकाेटकाे भेरी नगरपालिका वडा नं ११,जव्दीपुरकाे शिवशंकर माविकाे प्रधानाध्यापकमा मावि स्थायी शिक्षक सनतकुमार शर्मा नियुक्त हुनुभएको छ।

भेरी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत प्रकाश बटालाद्वारा हस्ताक्षरित पत्रमा शिवशंकर माविमा रिक्त रहेकाे प्रधानाध्यापक पदमा विव्यसकाे सिफारिसअनुसार प्राज्ञिक तथा प्रशासकिय प्रमुखकाे रुपमा उहाँलाई नियुक्त गरिएको जनाइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : १० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक