१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई ९ रनले हराउदै नेपाल विश्वकपकाे छनाेटचरणमा



काठमाडौं,आइसिसि विश्व कप क्रिकेट लिग टु काे  अन्तिम खेलमा नेपालले युएईलाई डि एल मेथाेड  नियमअनुसार ९ रनले हराउदै आइसिसि विश्व कप क्रिकेटको जिम्बाब्बेमा हुने छनौट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेकाे छ।

आज भएको खेलमा युएईले नेपाललाई दिएकाे ३११ रनको विशाल लक्ष्य नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनायाे।खराब प्रकाशकाे कारण डि एल मेथाेडद्वारा ९ रनले नेपाल विजयी बन्याे।

युएईका लागि ए खानले ४२ बलमा१०१ रन,अरविन्दले ९४ रन तथा वासिमले ६३ रन बनाए।साेमपाल कामीले ९ ओभरमा  ७४ रन खर्चेर १ विकेट लिदै सर्वाधिक महँगो वलिङ गरे। दिपेन्द्र सिंह ऐरीले २ तथा लक्ष्मण राजवंशीले १ विकेट लिए ।

नेपालका लागि भिम सार्कीले ६७ रन,आरिफ शेखले ५२ रन तथा कुशल भूर्तेलले ५० रन जाेडे।उता युएईका जे सिद्धिकीले ३ विकेट ए खानले २ विकेट लिए।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : ४४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको