६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा रामप्रसाद लाबुङकाे अध्यक्षतामा १५सदस्यीय नेपाल शिक्षक संघ,जिल्ला कार्य समिति गठन



ताप्लेजुङ,नेपालकाे सुदुरपूर्वि जिल्ला ताप्लेजुङमा रामप्रसाद लाबुङकाे अध्यक्षतामा १५ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको छ।उपाध्यक्षमा भक्तबहादुर लिम्बू ,सचिवमा चन्द्रमणि पौडेल,अर्थ सचिवमा विजयकुमार थापा,सहसचिवमा अनिल बानिया,एलिसा केदेम,देविमाया थापा,दिलेन्द्र गुरुङ,भिमकुमार माबेा निर्वाचित हुनुभएको जनाइएको छ।

उता सदस्यहरुमा उषाकिरण चाेङबाङ,कल्पना श्रेष्ठ ,कुलराज पौडेल,विमला गुरुङ,यामकुमार थलङ र अल्पन नाल्बाे निर्वाचित हुनुभएकाे छ।

प्रदेश प्रतिनिधिमा धनबहादुर थापा,आरति पालुङ्वा,कल्पना गुरुङ,कुमार खवास,भिमबहादुर कार्की,ज्ञानु घिमीरे निर्वाचित हुनुभएको जनाइएको छ।

संघिय महाधिवेशन प्रतिनिधीमा भने हेमराज खतिवडा ,युवराज बस्नेत ,कविता सुब्बा,गंगादेवि गुरुङ,ज्ञानबहादुर गुरुङ र शंकर श्रेष्ठ निर्वाचित हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  २ : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज