६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक महासंघको कारण शिक्षकहरु सुविधाप्राप्त छन्-महासचिव लक्ष्मीकिशाेर सुवेदी



फिदिम,नेपाल शिक्षक महासंघको महासचिव लक्ष्मीकिशाेर सुवेदीले शिक्षक महासंघको सबल नेतृत्वको कारण नेपाली शिक्षकहरु लाभान्वित हुनुकाे साथै सुविधा प्राप्त गरेकाे बताउनुभएको छ।

हालै फिदिममा नेपाल शिक्षक संघकाे नवौ जिल्ला अधिवेशनलाई सम्बाेधन गर्ने क्रममा महासचिव सुवेदीले बताउनुभयो “ईतिहास मै सर्वाधिक शिक्षकहरु महासंघकाे सबल नेतृत्वको कारण स्थायी बन्नुभयाे।सुविधाहरु प्राप्त छन्।एकदिनकाे तलब बराबर एक ग्रेड बनाईएकाे छ”

महासचिव सुवेदिले सम्बाेधनकाे क्रममा थप्नुभयाे”शिक्षकहरुलाई मात्र हाेइन,ईसिडी शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत पाेशाककाे ब्यवस्था गराएर राज्यलाई आफ्नो कर्मचारीकाे रुपमा सम्बाेधन गराउन बाध्य बनाएको छौ”

सम्बाेधनकाे पुरै भिडियो हेर्नुहाेला।https://youtu.be/KaksLsD5i5Q

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज