२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन्, पाँचथरकाे कुम्मायकबाट पास हुने ९प्रावि शिक्षकहरु



यासाेक,पाँचथरकाे कुम्मायक गाउँपालिकाबाट शिक्षक सेवा आयाेगले लिएकाे प्रावि तहकाे परिक्षामा ९जना उत्तीर्ण हुनुभएको छ।याे संख्यामा खुलातर्फ५जना, महिलामा२जना र आदिवासीजनजातिमा२जना उत्तीर्ण हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।

खुलातर्फ१)चन्द्रथापा२)संघर्ष खतिवडा३)तारापौडेल४)खगेन्द्र कार्की५)मदन आचार्य ,महिलातर्फ ६)मनकुमारी बानिया७)हिमा ढकाल र आदिवासीजनजाति तर्फ८)कमल सिंह शेर्मा र९)कबिन्द्र सम्बाहाम्फे हुनुहुन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १२ : ०१ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०