६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन्, पाँचथरकाे कुम्मायकबाट पास हुने ९प्रावि शिक्षकहरु



यासाेक,पाँचथरकाे कुम्मायक गाउँपालिकाबाट शिक्षक सेवा आयाेगले लिएकाे प्रावि तहकाे परिक्षामा ९जना उत्तीर्ण हुनुभएको छ।याे संख्यामा खुलातर्फ५जना, महिलामा२जना र आदिवासीजनजातिमा२जना उत्तीर्ण हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।

खुलातर्फ१)चन्द्रथापा२)संघर्ष खतिवडा३)तारापौडेल४)खगेन्द्र कार्की५)मदन आचार्य ,महिलातर्फ ६)मनकुमारी बानिया७)हिमा ढकाल र आदिवासीजनजाति तर्फ८)कमल सिंह शेर्मा र९)कबिन्द्र सम्बाहाम्फे हुनुहुन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १२ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज