१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फाल्गुनन्दबाट प्राविमा ९ शिक्षकहरु उत्तीर्ण,नामावली सहित



घुर्विसे पन्चमी,शिक्षक सेवा आयाेगबाट पाँचथरका १९६ शिक्षकहरु मध्ये पाँचथरकाे फाल्गुनन्द गाउँपालिकाबाट९ जना शिक्षकहरु उत्तीर्ण हुनुभएको आयाेगले जनाएको छ।उत्तीर्ण हुनुहुनेहरुमा ६जना खुला तथा १जना महिला र २ जनाआदिवासीजनजातिमा हुनुहुन्छ ।

आयाेगकाे अनुसार फाल्गुनन्द गाउँपालिकाबाट खुलातर्फ१)गाेपाल चेम्जोङ२)वीरेन्द्र पाेख्रेल३)प्रेमराज आङदेम्बे४)सन्ध्या नेम्वाङ५)प्रेमप्रसाद नेपाल६)दिपकला चेम्जोङ, महिलामा७)गिता ढकाल तथा आदिवासीजनजातिमा८)सन्तकुमार आङ्देम्बे९) सन्ताेष चेम्जोङ हुनुहुन्छ।

पाँचथरमा आयाेगले खुलातर्फ १५१ जना,महिला तर्फ १९ जना,आदिवासीजनजातिमा ११ जना मधेसी तर्फ ८ जना एवम् दलितमा २ तथा पिछडिएको क्षेत्रमा ५ जना सिफारिस गरेकाे छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १ : २८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको