४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् मधेश प्रदेशका काङ्ग्रेसका समानुपातिक प्रदेश सांसदहरु



जनकपुर,मधेस प्रदेशमा सबैभन्दा बढि समानुपातिक मत प्रााप्त गर्दै सबैभन्दा ठूलाे दल बनेकाे नेपाली काङ्ग्रेसले निम्नानुसारकाे प्रदेश सभामा समानुपातिक प्रदेश सदस्यहरुकाे नाम निर्वाचन आयाेगमा बुझाएकाे छ।

१)राकेशकुमार सिंह(महाेत्तरी)

२)रेखा ठाकुर(महाेत्तरी)

३)जिवछी कुमारी यादव(सिराहा)

४)इन्द्रकुमारी शाह(सर्लाही)

५)अन्जना पन्डीत(धनुषा)

६)सकुन्तीदेवि महरा(सर्लाही)

७)निलमकुमारी रजक(सप्तरी)

८)नुरुन नेसा(महाेत्तरी)

९) मीनाकुमारी लामा(बारा)

 

उता  माओवादी केन्द्रबाट भने निम्नानुसार सिफारिस हुनुभएकाे छ।

१)सुनिता यादव(धनुषा)

२)मालाकुमारी कर्ण(सप्तरी)

३)शारदा दास पहाडी(धनुषा)

४)माे.रदि हैदर(महाेत्तरी)

 

नेकपा एकीकत समाजवादीीबाट भने उहाँहरुकाे जाम सिफारिस गरिएकाे छ।

१) रत्नेश्वर गाेइत यादव(धनुषा)

२)लक्ष्मी देवि(बारा)

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ४२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज