९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल सरकारबाट विभिन्न १२ देशहरुमा श्रम स्विकृति खुल्ला

काठमाडौं । नेपाल सरकारले आसन्न मध्यपूर्व युद्धको कारण विभिन्न १२ देशमा बन्द गरिएको श्रम स्वीकृती खुला गरेको छ । यसरी श्रम खुला गरिएका देशहरुमा साउदी अरब, दुबई, कतार, कुबेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की  र इजरायल रहेको वैदेशिक रोजगार विभागद्वारा  जनाइएको छ ।