५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दार्चुलामा पिडित महरा परिवारलाई भारतीय पक्षबाट रु १६ लाख क्षतिपूर्ती दिने



काठमाडाै,कुनै सुचना नै नगरिकन नेपाल भारतकाे अन्तर्राष्ट्रिय सिमाना नजिकै भारतिय पक्षले विष्फाेटन गराउँदा उछिट्टिएकाे ढुङ्गाेकाे कारण मृत्यु भएकाे बालककाे सम्बन्धमा भारतिय पक्षले आफ्नाे गल्ति स्विकारेकाे छ। तावाघाट लिपुलेख सडक निर्माण गरिरहेकाे भारतिय निर्माण कम्पनि गर्ग एन्ड गर्ग कम्पनीले बालक पवन महराकाे मृत्युमा आफ्नाे गल्ती स्विकार्दै महरा परिवारलाई भारु १० लाख क्षतिपूर्ती दिनेभएकाे छ।

हिजाे शनिवार भारतकाे धार्चुलास्थित एसडिएम कार्यालयमा पिडित महरा परिवारसँग छलफल भएकाे थियाे। छलफलमा कम्पनीकाे प्रतिनिधीले आफ्नाे गल्ति स्विकार्दै भारु दश लाख दिने सहमती बनेकाे ब्यास गाँउपालिकाकाे अध्यक्ष मङ्गलसिह् धामीले बताए।

पिडित हिक्मत बाेहाेराकाे चार सन्तानलाई बाह्र कक्षासम्म पढाइदिने तथा परिवारकाे एकजनालाई कम्पनीमा राेजगारी दिने प्रस्तावमा हिक्मत बाेहाेराले नगद क्षतिपूर्तीी मागेपछि भारतिय पक्षले भारु दशलाख दिने भएकाे हाे।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज