६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लेखा अधिकृतले २महिनामा कटारीमा ४कराेड भ्रष्टाचार ,दुई बर्षमा साढे ७कराेड झ्वाम



 

खेसेहाङ लिम्बू /एक लेखा अधिकृतले २ वर्षमा साढे ७ कराेड  भ्रष्टाचार गरेका छन्। लेखा अधिकृत रविनचन्द्र ढुङ्गेलले कटारी नगरपालिकामा २०७४-११-१६ देखि २०७५-०१-१२ दुई महिनाकाे अवधिमा मात्रै ३कराेड ९८ लाख भ्रष्टाचार गरेकाे खुलेको छ।

यसअघि इलामको माई नगरपालिकामा लेखा अधिकृत रहँदा २०७४-२-२१ देखि २०७४-११-१४ सम्मकाे ९ महिनामा ३कराेड २४लाख भ्रष्टाचार गरेकाे पाइएकाे छ।

कटारी सरुवा भएपछि बरबुझारथकाे क्रममा माइ नगरपालिकाकाे लेखा अधिकृतले अनियमितता देखेपछि याे घटना सार्वजनिक भएको हाे।

कटारी नपाकाे खातामा काेष तथा लेखा नियन्त्रणकाे कार्यालयबाट निकासा भएकाे रु ६३ कराेड ५८ लाख मध्ये रु ६२ कराेड ५२ लाख मात्र जम्मा भएपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले छानवीन गर्दा प्रशासकीय अधिकृतकाे किर्ते हस्ताक्षर गरेकाे खुल्यो ।

  • खरिदार बाट २०६९सालमा सरकारी जागिर शुरु गरेका ढुङ्गेलले यसअघि साेलुखुम्बुमा पनि यस्तै हर्कत गरेकाे जनाइएको छ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  २ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज