६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ग्यास कटौतीले युरोपमा त्राहिमाम,रुस युक्रेन युद्धको परिणाम



युन्छाे लिम्बू ,ब्रसेल्स/२३ भदौ,हिलिहाङ डटकम,रुसले युरोपमा आपूर्ति गरिरहेकाे ग्यास आपूर्ति बन्द गरेकाे छ।युक्रेनकाे पक्ष लिएबाट असन्तुष्ट रुसको याे कदमले सिङ्गो युरोप प्रभावित बनेकाे जनाइएको छ।विद्युत आपूर्तिमा समस्याकाेकारण जनजिवन प्रभावित हुनकाे साथै महङ्गी अत्यधिक बढेको ब्रसेल्समा बसाेबास गरिरहनु भएको पाँचथरका पदम याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।
याेङहाङका अनुसार आगामी जाडो महिनामा युरोप शीत युगमा प्रवेश गर्न सक्ने र विशेषगरी बृद्धअबश्थाका मानिसहरुमा श्वासप्रश्वास काे समस्या र मानवीय समस्या सिर्जना हुनसक्ने छ।महँगी र बेरोजगारी सँगै युरोकाे अवमूल्यनबाट त्रसित हुदै विभिन्न मूलुकहरुमा सत्ता उलटपुलट भएको उहाँको ठम्याइ छ।उर्जामा पूर्णरूपमा रुससँग निर्भर युरोप भर्खरैमात्र काेराेनाबाट आक्रान्त भएर तङ्ग्रिन प्रयत्नरत रहेकाे जनाइएको छ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ४ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज