४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एक थान गजल



गजल

-जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया

न यो शहर मेरो, न त यो घर मेरो ।

कहिल्यै पूरा नहुने कस्तो रहर मेरो ?

हिजो तिम्रै जिन्दगी बन्छु भन्थिन,

उसैले लिन मानिन आज थर मेरो ।

यस्तो घाँडो भयो जिन्दगी आखिरमा !

न खाने भाँडो न त जिउनलाई जहर मेरो ।

(गजल लेखनमा सक्रिय जयप्रसादको गजलले केही भोगाइ बोलेको छ ।)

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १० : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज