५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उत्तर काेरियाली मिसाइलकाे परिक्षण,जापानमा मच्चियाे हलचल



रीता थाम्सुहाङ/काठमाडौ,उत्तर काेरियाले ब्यालिष्टिक मिसाइल प्रक्षेपण गरेपछि पूर्वि एसिया तनावग्रस्त बनेकाे छ।हालै उत्तर काेरियाले गरेकाे ब्यालिष्टिक मिसाइल परिक्षणमा साे मिसाइलले जापानी आकाशमा २० मिनेट सम्म भ्रमण गरेपछि जापानमा हलचल मच्चिएको बताइएको छ।

साे ब्यालिष्टिक मिसाइलले जापानी आकाशमा २० मिनेटमा  ४,००० किमि दुरी पार गर्दै पूर्वि जापान सागरमा खसेको बताइएको छ।

याे घटनापछि जापानी प्रधानमन्त्री किशिदाले आपतकालीन बैठक बाेलाउनुकाे साथै जापान सरकारले नागरिकहरुलाई तुरुन्त सेल्टरमा जान भनेकाे छ।

जापानमा जापानी सेक्युरिटी कमिटीको आपतकालीन बैठक बाेलाउनुकाे साथै एयर रेडकाे सायरन बजाइएकाे जनाइएकाे छ।

पूर्वि एसियामा जापान,दक्षिण काेरिया र अमेरिकाकाे हालै संयुक्त सैन्य अभ्यास गरिएको थियाे ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज