५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किराँत याक्थुङ चुम्लुङ बुशान कोरियामा तेइस सदस्यिय कार्यसमिती निर्वाचित



काठमाडौं,याक्थुङ चुम्लुङ बुशान शाखा द कोरियाको पाँचौ अधिवेशन बाट  प्रताप ईधिङ्गाे लिम्बूको अध्यक्षतामा २३ सदस्यिय समिति निर्वाचित भएको छ । कोरियाबाट योङहाङ समाजको अध्यक्ष सरोज योङहाङको अनुसार योङहाङ सन्तोष उपाध्यक्ष र नव निर्वाचित कार्यसमितीका पदाधिकारीज्युहरू यसप्रकार हुनुहुन्छ ।
अध्यक्ष – प्रताप ईधिङ्गो,ब. उपाध्यक्ष – अर्जुन सुब्बा,म. उपाध्यक्ष – बिमन्ता लिम्बु,उपाध्यक्षहरु-सन्तोस योङहाङ, ज्ञानेन्द्र बेघा, मनिराज तेयुङ,सचिब गोपाल चेम्जोङ,सह- सचिब अबिल चेम्जोङ,शुनिता लिम्बु (सेर्मा),कोषाध्यक्ष श्री चेम्जोङ,सह- कोषाध्यक्ष  मोहन सिंह ईधिड्गो हुनुहुन्छ ।
सदस्यहरुमा भने क्रमश:दिप लिम्बू, प्रदिप लिम्बु, बिनिता सेनेहाङ, श्याम लिम्बु, बिक्रम लिम्बु, शुरेन शेर्मा, प्रदिप हुक्पा चोङ्वाङ, मणि लिम्बु, निरा फागो, एल. बी. योङ्हाङ,  छत्र निङ्लेखु र प्रसान्त निङ्लेखु हुनुहुन्छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज