६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।



पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत परिक्षाको परिक्षा केन्द्र झापामा  ६ वटा केन्द्र चारआली देखि शनिश्चरे सम्म निर्धारण गरिएको छ ।

पहिलो  रो. नं. १ देखि २५३ सम्मको परिक्षाकेन्द्र शहिद दशरथचन्द मावि चारआलीमा तोकिएको छ । रो. नं. २५४ देखि ५०५ सम्म २५२ जनाको सरस्वती मावि, विर्तामोड-६, बुट्टाबारीमा तोकिंदा रो.नं. ५०६ देखि ७५७ सम्म कन्काइ आवासिय मावि क र रो.नं.७५८ देखि १००९ सम्म  कनकाइ आवासिय मावि ख मा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

रो. नं. १०१० देखि १२६१ सम्म भएका परिक्षार्थीहरु लक्ष्मी मावि अर्जुनधारामा परिक्षा दिनेछन् भने बाँकि परिक्षार्थीले शनिश्चरे मावि मा परिक्षा दिने आयोगले जनाएको छ ।

परिक्षा यहि असार २२ गते दिउसो १ बजेदेखि हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज