५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलामका विनोद राइले जिते द भ्वाइसको उपाधी,पाँचथरको नोगेनले जिते दर्शकको मन



काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको उपाधी इलामका तेत्तिस वर्षिय विनोद राइले जितेका छन्। टिम मिलनबाट उपाधी जितेका विनोदले नगद रु बिस लाख ट्रफि र अन्य पुरस्कार जिते ।

उता टिम राजेशका मकर योन्जन फस्ट रनरअप बन्दा टिम उदयका कुमार राइ सेकेन्ड रनरअप र टिम प्रमोदका नोगेन हाङसरुम्बा चौंथो बने ।

पाँचथर याङनामका तेइस वर्षिय नोगेन हाङसरुम्बाको गायनले दर्शक र श्रोताहरुको मन छोएको थियो । पाँचथर लगायत पूर्वका विभिन्न जिल्लाहरुमा नोगेनलाई जिताउन अभियान समेत चलाइएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज