५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपाधि जित्ने नेपालकाे सपना अधुरै ,बंगलादेशले नेपाललाई ३-१ले हरायो।



नाेगेनहाङ लिम्बू /काठमाडौ ,३भदौ ,दशरथ रंगशालामा केहिबेर अघि सम्पन्न साफ च्याम्पियनसिप  महिला फुटबल प्रतियोगिताकाे फाइनलमा आयाेजक तथा दावेदार नेपाललाई बंगलादेशले ३-१ ले हराउदै साफ च्याम्पियन बन्ने नेपाली सपनामाथि तुषारापात थपिदिएकाे छ।

नेपाललाई उपविजेता बनाउन १३ओ मिनेटमा साासुन्नाहरले शुरुवाती गाेल तथा ४१ओमिनेटमा मारिया मान्डाले गाेल गर्दै पहिलो हाफमा बंगलादेशलाई २-० ले अग्रता दिलाइन्।

खेलकाे ७०ओ मिनेटमा अनिता लामाले गाेल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेता पनि केही मिनेटमै बंगलादेशले गाेल गर्दै उपाधी आफ्नो हातमा पार्न सफल बन्याे।

सावित्रा भन्डारी र रेखा पौडेल बेन्चमा रहनु नेपालकाे लागि दुर्भाग्यपूर्ण बन्दै  उपविजेतामा चित्त बुझाउनु दु:खद रह्यो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज