६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिराेले अछाममा ठुलो मानवीय क्षति ,१२काे मृत्यु,११बेपत्ता,११घाइते ।



रीता थाम्सुहाङ/काठमाडौं ,१ असाेज,हिजाेदेखीकाे अविरल बर्षापछि गतराती आएकाे पहिराेले अछाम जिल्लाकाे तुर्माखाद गाउँपालिका र कमलबजार नगरपालिकामा व्यापक धनजनकाे क्षति भएकाे अछाम जिल्लाप्रशासनले जनाएको छ।

आज विहान १०:००बजेसम्मकाे विवरणअनुसार तुर्माखाद-५काँडाचौरमा पदमसिंह विष्टकाे घर पुरिँदा २जनाकाे मृत्युु हुनाकाे साथै ७जना बेपत्ता छन्।ढकारी-२मा १जनाकाे मृत्यु हुनाकाे साथै १बेपत्ता छन्।कमलबजार नगरपालिका -८मा ५जनाको मृत्यु हुनाकाे साथै १जना घाइतेको उद्धार गरिएकाे छ ।कमलबजार-६ मा ४ जनाकाे मृत्यु हुनाकाे साथै ३बेपत्ता रहेकाे जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय अछामकाे अनुसार ११घाइते छन् १२जनाकाे मृत्यु भएकाे र ११जना बेपत्ता छन्।आउनै लागेकाे नेपालीहरुकाे महान चाड दशैकाे मुखमा यसरी प्राकृतिक विपत्तिमा परि मानविय क्षति हुनु अत्यन्तै दु:खद रहेकाे जनाइएको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज