४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् हिलिहाङका निमावि लाईसेन्स पास गर्ने ३९ जना।

बैदेशिक राेजगारीकाे एउटामात्र नाम,सुनकाेशी मेनपावर ,प्राे.नेत्र विक्रम याेङहाङ



रीता थाम्सुहाङ/हिलिहाङ,पाँचथर ,२९ भदौ ,शिक्षक सेवा आयाेगले गत साउन २८ गते लिएको निमावि तहकाे अध्यापन अनुमति पत्रकाे परिक्षा  पास गर्ने पाँचथरका ३८६ मध्येका हिलिहाङ गाउँपालिकाकाे ३९ जनाकाे नामनामेसी आयाेगकाे अनुसार यसप्रकार रहेकाे छ।

१)अंगिरा सुवेदी २)सुनिता याेङहाङ ३)सुनिता सुहाङ ४)चन्द्रिका याेङहाङ ५)जयराम लिम्बू  ६)मनिषा रणपयेली ७)ईक्सा लिङदेन ८)पान्छाेहाङमा लावती ९)विमल याेङहाङ १०)यमुना गिरी ११)विमला पुरी १२)तुलसा अधिकारी  १३)निशा याेङहाङ १४)बबिता याेङहाङ १५)हाेमनाथ काफ्ले १६)सरिता सुहाङ १७)ज्याेती पालुङ्वा १८)रुपनारायण भन्डारी १९)प्रेम प्रसाद सिटौला २०)जयप्रकाश मैनाली  २१)अजिला सिटौला २२)इन्दिरा सुवेदी  २३)कुशुम तामाङ २४)सीतादेवी काफ्ले २५)राेजिना शिगु २६)सम्झना लिम्बू २७)निर्मला  सिटौला २८)विमला सिटौला २९)शुशिला गिरी ३०)मन्जु सुहाङ ३१)सापेक्षा तिम्सिना ३२)फुटी शेर्पा ३३)अम्बिका खतिवडा ३४)साेनिया लामीछाने ३५)सुनिल सुहाङ ३६)राेशनी लिङ्देन ३७)जुनु शिगु ३८)शुरेश लामीछाने ३९)राेशनी याेङहाङ

निमावि तहकाे अध्यापन अनुमतिपत्र प्राप्त गर्न सफल सबैलाई हिलिहाङ डटकम परिवार हार्दिक बधाईकाे साथै शिक्षण पेशामा स्वागत र शैक्षिक उन्नयनकाे कामना गर्दछौं ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ६ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज