४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मङ्सिर ४ निर्वाचन : दोलखामा गठबन्धनबाट काँग्रेसको भागमा कति ? आकाङ्क्षी आधा दर्जन बढी


१६ भदौ २०७९, बिहिबार  


दोलखामा काङ्ग्रेसबाट उम्मेदवारको आकाङ्क्षी देखिएका ७ जना रहेका छन् ।  केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पार्टीका समानुपातिक सांसद जिपछिरिङ लामा‚ कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पार्टी जिल्ला सभापति बर्मा लामा, बागमती प्रदेशका कार्य सम्पादन समिति सदस्य प्रभुराम श्रेष्ठ, पूर्व सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का रहेका छन् । उनीहरू सबैको दाबी सङ्घीय सांसदका लागि हुन् ।

सांसद लामाले आफू चुनाव नलड्ने बताउँदै आएका छन् । दोलखाको संसदीय राजनीतिमा जनमतको हिसाबले पार्टीभित्र सबैभन्दा लोकप्रिय रहेका उनलाई निर्वाचन लड्न नेता र कार्यकर्ताको भने दबाब रहेका छन् ।

नेविसंघ भित्रको विवाद, विश्व विद्यालयहरूमा चलेको विद्यार्थी आन्दोलनको व्यवस्थापनमा भूमिका खेलेका कुन्दनराज काफ्ले दोलखामा युवाहरू माझ लोकप्रिय छन् । जिल्लावासी र कार्यकर्ताको काममा उतिकै सक्रिय रहेका उनी सङ्घीय सांसदको सशक्त दाबेदार हुन् ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज