६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

श्रीलंकालाई उसकै घरमा आधा दर्जन गाेल हान्दै नेपाल U-17 काे फाइनलमा



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदौ ,श्रीलंकामा जारी U-17 फुटबल प्रतियोगितामा नेपालले आयाेजक श्रीलंकालााई उसकै घरमा ६-० ले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरेकाे छ।

श्रीलंकालाई सेमिफाइनलमा आधा दर्जन गाेल ठाेक्ने क्रममा कप्तान प्रशान्त लक्समले २२ओ मिनेटमा गाेल गर्दै अग्रता दिलाए  भने २३ओ मिनेटमा हरिशराज भट्ट,३१ओ मिनेटमा सुवाश बम,३८ओ मिनेटमा निराेज कार्की ,५१ओ मिनेटमा उमेश बुढाथोकी र ९० ओ मिनेटमा सिजल राईले गाेल गरे।

यसअघि  साफ महिला च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमले श्रीलंकाली टिमलाई समान ६-० ल् हराएको थियाे।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ५ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज