४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिरोले दार्चुलामा १७जना बगायाे।



रिता थाम्सुहाङ, दार्चुला ,२५ भदौ ,अविरल वर्षापछि आएको पहिराेकाे कारण दार्चुलाकाे नाैगाड र महाकालीमा ६जनाकाे मृत्यु हुनकाे साथै १० जन बेपत्ता भएका छन्।मृत्युु हुनेमा नाैगाड-२का ३२बर्षिया जानकी ठगुन्ना,१५ बर्षिया धनुली ठगुन्ना र ६८ बर्षका माेहनराम बाेहाेरा छन्।
यसरी नै महाकाली-२ का ७७बर्षिय नन्दराम बाेहाेरा र ४३ बर्षिया मानमति कार्कीकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएको छ।
साे प्राकृतिक प्रकाेपमा परि १० बेपत्ता हुनुकाे साथै ४२ घर पूर्णरूपमा क्षति हुनुकाे साथै ४० घर जाेखिममा ६ कार सहित ९वटा सवारीसाधन पनि बगाएको दार्चुला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ३ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज