फिदिम ।नेपाली काङ्ग्रेसको पन्ध्रौ पाँचथर प्रतिनिधि सभा क्षेत्रिय महाधिवेशनबाट हिलिहाङ गाँउपालिकाबाट २ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी निर्वाचित हुनु भएको छ ।
उहाँहरुमा हिलिहाङ-४ बाट ताराकुमारी योङहाङ आदिवासी जनजाती महिलाबाट ५५८ मत प्राप्त गरेर विजयी बन्नु भयो ।
उता हिलिहाङ-४ बाट नै अधिवक्ता तुलसी आचार्य पेशागत विज्ञबाट निर्विरोध निर्वाचित हुनुभयो ।








प्रतिक्रिया