५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भोटेकोशी बाढी- गत साँझसम्ममा ९५ लास प्राप्त, ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो ।



काठमाडौ । हिजो आएको भोटेकोशी बाढीबाट गत साँझसम्ममा ९५ शव प्राप्त भएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । शवहरुको सनाखत हुन बाँकी छ ।

गत साँझसम्ममा ४४ सेना, २८ प्रहरी र १३ सशस्त्र सहित  ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो । यसरी नै ३९१ विदेशी र ९३ स्वदेशी पर्यटकहरु सम्पर्कविहिन भएको जनाइएको छ ।

उता विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीहरु सहित रसुवागढी भन्सार कार्यालयका केही कर्मचारीहरु सम्पर्कविहिन भएको बताइएको छ ।

बाढीले १९ मोटरेबल पुल र ४० किमी पक्की सडक बगाएको जनाइएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज