३० वर्षिय आर्सेनलको मिडफिल्डर माइकल मेरिनोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपछि पोर्चुगल विश्वकपबाट बाहिरियो ।
डलास स्टेडियममा सम्पन्न खेलमा ९१ मिनेटमा उनको गोलले स्पेनले क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई १-० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो ।
अब सेमिफाइनलमा प्रवेशको लागि स्पेनले शुक्रबार लस एन्जल्समा बेल्जियमसँग खेल्नेछ ।
वासिङ्गटनमा भएको अर्को खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ ले हरायो ।








प्रतिक्रिया