६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डिने बोर्गेजको आत्मघाती गोल, भाग्यले साथ दिएपछि अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा, केपभर्डे ३-२ले पराजित



निर्धारित समयपछि थपिएको समयमा केप भर्डे अभागि सावित भएपछि अर्जेन्टिनासँग पराजित हुदै घर फर्किएको छ ।

उसको लागि डिने बोर्गेजको १११ मिनेटमा गरेको आत्मघाती गोल महँगो भयो ।

उता भाग्यले साथ दिएपछि मेस्सीले २९ मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए । यो गोल सङ्गै चालु विश्वकपमा हरेक खेलमा गोल गर्दै  ७ गोलसहित उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अघी छन् ।  मेस्सीको समग्र किर्तिमानी १९ गोलसहित अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा केपभर्डे ३-२ले पराजित भयो । विश्वविजेताको लागि मार्टिनेजले थप गरिएको समयको ९२ मिनेटमा दोस्रो गोल गरे ।

उता केप भर्डेको लागि डिरो डोर्टेले ५९ मिनेट र सिड्नी लोपेज कार्पालले १०३ मिनेटमा गोल गरे ।

पश्चिम अफ्रिकाको एटलान्टिक महासागरमा अवस्थित साढे चार लाख जनसङ्ख्या भएको टापु राष्ट्र केप भर्डेले उत्कृष्ठ खेल खेल्दै संसारभरका दर्शकहरुको मन जित्यो । केप भर्डेको लागि गोलकिपर ४० वर्षिय भजिन्हा उत्कृष्ठ बचाउ गर्दै खेलको नायक बने ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज