६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डेम्बेलेको ह्याट्रिकसङ्गै फ्रान्सद्वारा नर्वे ४-१ ले पराजित



विश्वकप फूटबलको समूह आइको खेलमा उपाधिको दावेदार फ्रान्सले डेम्बेलेको ह्याट्रिकसङ्गै  नर्वेलाई ४-१ ले पराजित गरेको छ।

बोस्टोन स्टेडियममा सम्पन्न खेलमा विश्वकपमा ४ गोल गर्ने क्रममा डेम्बेलेले ७,२० र ३२ मिनेटमा ह्याट्रिक गर्दा डोउले दोस्रो हाफको इन्जुरी समयमा थप गोल गरे ।

उता नर्वेका टि असागार्डले २१ मिनेटमा गोल फर्काए ।

यो जीत सङ्गै फ्रान्स ९ अङ्कको साथ समूह विजेता बन्दा नर्वेको ६ अङ्क रह्यो ।

सेनेगलले भने इराकलाई ५-० ले हराउदै ३ अङ्क जोडेर तेस्रो बन्दा इराक अङ्कविहिन बनेर घर फर्कियो ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ३ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज