विश्वकप फुटबलमा एसियाली पावरहाउस जापान नकआउट चरणमा प्रवेश गरेको छ ।
डलास स्टेडियममा सम्पन्न ग्रुप एफको अन्तिम खेलमा स्विडेनसँग १-१ को बराबरी गर्दै ५ अङ्कको साथ जापान समूहको उपविजेता बनेको हो। नेदरल्याण्ड ७ अङ्कको साथ शिर्ष स्थानमा छ ।
जापानको लागी ५६ मिनेटमा डाएजेन मेइडाले गोल गरे भने स्विडेनका एन्थोनी एलेन्गाले ६२ मिनेटमा गोल फर्काए ।








प्रतिक्रिया