६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ग्रुप सिमा अफ्रिकी च्याम्पियन मोरोक्को ७ अङ्कसहित समुह उपविजेता हैटी ४-२ ले पराजित



ग्रुप सिमा अफ्रिकी च्याम्पियन मोरोक्को ७ अङ्कसहित समुह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मोरोक्कोले हैटीलाई ४-२ ले पराजित गर्यो ।

मोरोक्कोको लागि हाकिमीले ३९ मिनेटमा सालबारीले ४६ मिनेटमा रहिमीले ७८ र यासिमले ८९ मिनेटमा गोल गरे ।

उता हैटीको लागि इसिडोरले ४३ मिनेटमा गोल गर्दा १० मिनेटमा मोरोक्कोको यासिन बौनाउले आत्मघाती गोल गरे ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज