विश्वकप २०२६को ग्रुप सिमा ब्राजिल ७ अङ्कसहित समुह विजेता विजेता बन्दा स्कटल्याण्ड ३-० ले पराजित भएको छ ।
मियामी स्टेडियममा भएको खेलमा ब्रजिलका भिभियस जुनियरले खेलको ७ र पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
ब्राजिलका लागि तेस्रो गोल भने ६० मिनेटमा म्याथुस कुन्हाले गरे ।
समूह सिमा समान ७ अङ्क रहे पनि मोरक्को दोस्रो स्थानमा र स्कटल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा छ । हैटी भने अङ्कविहिन हुँदै पुछारमा रहेको छ ।








प्रतिक्रिया