५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एम्बाप्पेको २ गोलसङ्गै फ्रान्स नकआउट चरणमा, इराक ३-० ले पराजित



विश्वकप २०२६ को समूह आइबाट एम्बाप्पेको २ गोलसङ्गै फ्रान्स नकआउट चरणमा प्रवेश गर्दा इराक ३-० ले पराजित भएको छ ।

विश्वकपमा मिरोस्लाभ क्लोजको १६ गोलसङ्गै बराबरी गर्ने क्रममा एम्बाप्पेले १४ र ५४ मिनेटमा २ गोल गरे । यो सङ्गै उनी ४ गोलसहित नर्वेका हालान्डसँगै गोल्डेन बुटको दोस्रो स्थानमा छन् । फ्रान्सका लागि डेम्बेलेले ६६ मिनेटमा थप गोल गरे ।

यो जीतसङ्गै फ्रान्स र नर्वे समान ६, ६ अङ्कका साथ नकआउट चरणमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज