काठमाँडौं । विश्वकप फुटबलको समूह जीमा एसियाली इरानले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ । लस एन्जल्समा भएको खेलमा बेल्जियम दश खेलाडीमा सिमित भएको थियो । प्रकाशित मिति : ८ असार २०८३, सोमबार ९ : ३४ बजे
प्रतिक्रिया