काठमाँडौं । विश्वकप फुटबल-समूह केमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई गणतान्त्रिक कङ्गोले १-१को बराबरीमा रोकेको छ ।
हस्टन रंगशालामा सम्पन्न खेलमा जोभा नोभेसले ६ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७५ % बल कब्जा गरेको पोर्चुगलको विरुद्धमा गणतान्त्रिक कङ्गोका याउने विसाले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउदै महत्वपूर्ण १ अङ्क दिलाए ।








प्रतिक्रिया