काठमाँ८ौ। डलासमा सम्पन्न विश्वकप समुह आइको खेलमा नर्वेले एसियाली इराकलाई ४-१ले हरायो ।
नर्वेको जीतमा इर्निङ हालाण्डले २९ र ४३ मिनेटमा २ गोल गरे । लियो अस्गार्डले ७० मिनेटमा र इराकका एमिन हुस्सेनले इन्जुरी समयमा आत्मघाती गोल गरेपछि नर्वेले स्कोर ४-१ पुर्यायो । उता इराकको लागि एमिन हुस्सेनले नै ३९ मिनेटमा गोल फर्काएका थिए ।








प्रतिक्रिया