६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाको अर्को बराबरी-विश्वकप समुह जीमा इरान र न्यू जिल्याण्डको २-२को बराबरी ।



काठमाडौ । विश्वकप फुटबलको समुह जीमा इरान र न्यू जिल्याण्डले २-२को बराबरी खेल्दै अङ्क बाँडेका छन्  ।

लस एन्जल्समा भएको खेलमा न्यू  जिल्याण्डका एलिजे जस्टले खेलको ७ र ५५ मिनैटमा गोल गरे ।

इरानको लागि रमन रेजाइनले ३२ मिनेटमा र मोहम्मद महेबीले ६४ मिनैटमा गोल गरे ।

यो बराबरीसँगै न्यू जिल्याण्ड र इरान समुह जीमा पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ९ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज