५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप समुह इ, सर्वाधिक गोलअन्तरको जीत- जर्मनीद्वारा कुरासाओ ७-१ ले पराजित



काठमाँडौ । विश्वकप फुटबल २०२६को सर्वाधिक अन्तरको जीत जर्मनीले निकालेको छ । हस्टन स्टेडियममा सम्पन्न विश्वकप समुह इको खेलमा सर्वाधिक गोलअन्तरको जीतमा जर्मनीद्वारा कुरासाओ ७-१ ले पराजित भएको छ ।

जर्मनीको लागि काइ हाभेजले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी र ८८ मिनेटमा गरी २ गोल गरे भने फेलिक्स नेम्चाले ६ मिनेटमा, निकोले ३८ मिनेटमा र जमालाले ४७ मिनेटमा गोल गरे ।

थप गोल नाथालीन ब्राउनले ६८ मिनेटमा र डेनिज उन्दाभले ७८ मिनेटमा  गरे । उता कुरासाओको लागि कोमेनो लिभान्सियाले २१ मिनेटमा गोल फर्काए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज