काठमाडौ । अमेरिकाको बोस्टोनमा सम्पन्न विश्वकप समुह सीको खेलमा १० खेलाडीमा सिमित स्कटल्याण्डले हैटीलाई १-० ले हरायो । खेलको २८ मिनेटमा स्कटल्याण्डका जोन म्याकजिनले सुन्दर गोल गरेर विजय दिलाए । प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार ९ : ११ बजे
प्रतिक्रिया