४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप समूह बि- एसियाली कतारले स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्यो।



काठमाडौ । विश्वकपको समूह बिको दोस्रो खेलमा एसियाली कतारले स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको छ ।

सान फ्रान्सिस्कोमा केहीबेरअघि सम्पन्न खेलमा स्विट्जरल्याण्डले १७ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत अग्रता लिएको थियो ।

उता दोस्रो हाफको इन्जुरी समयमा ९५ मिनेटमा बौलामिन खौकीले कतारको लागी बराबरी गोल फर्काए ।

यो सँगै समुह बिमा सबै चार राष्ट्रहरु क्यानडा, बोस्निया, कतार र स्विट्जरल्याण्डको समान १, १ अङ्क रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ३ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज