काठमाडौं । विश्वकप फुटबलको समूह बीको खेलमा आयोजक क्यानडा र बोस्निया हर्जगोभिनाले १-१को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
टोरन्टोमा केहीबेर अघि सम्पन्न खेलमा पहिलो हाफको २१ मिनेटमा जोभो लुकिभले गोल गरेपछि बोस्नियाले सुरुवाती अग्रता लिएको थियो ।
दोस्रो हाफको ७८ मिनेटमा दशौ हजार घरेलु दर्शकसामु क्यानडाको लागि सिल लानले बराबरी गोल फर्काए ।








प्रतिक्रिया