६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रास्वपा पाँचथरको पहिलो जिल्ला अधिवेशन सम्पन्न-प्रकाश गुरुङ जिल्ला सभापति



फिदिम । मुलुकको सबैभन्दा ठुलो तथा सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको पाँचथर जिल्ला समितिको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिसस हलमा भएको सो अधिवेशनमा जिल्लाका सबै राजनैतिक दल र सरोकारवालाहरुले  शुभकामना राखेको र सर्बसम्मत रुपमा जिल्ला नेतृत्व चयन भएको बताइएको छ ।
जिल्ला सभापति -प्रकाश गुरुङ, उप-सभापति -सहरसिङ तामाङ चयन हुँदा सचीवमा कुसल जबेगु, सह- सचिवमा कबिहाङ सेलिङ र काेषाध्यक्षमा सिर्जना रिजाल तथा सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चाैलागाइ, रेखा लावती, सबिना राई, इस्वरी प्रसाद निराैला, प्रयाग राज सुबेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनु भएको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधीहरुमा लक्ष्मण लावती र सृजना रिजाल तथा केन्द्रिय प्रतिनिधीहरुमा महेन्द्र विक्रम थाम्सुहाङ, चन्द्रराज आङदेम्बे, याम कुमार शिवाकोटी र माया चौहान  छनौट गरेको बताइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज